Saturday, November 22, 2008

What a Nice reply

Few days ago maile www.forum.welovenepal.com ma gazal post gareko thiye jun yas kisim ko thiyoतपाईं नै भन्नुस् के हो टाइटल « on: July 14, 2008, 04:25:11 PM » Quote Modify --------------------------------------------------------------------------------
तिम्रा याद सङै झर्छन बिहानीमा शीतहरु
मात्र समाउछु कलम आँफै बन्छन गीत हरु।।।

साथ थियौ जब तिमी साथ थिए सबै मेरा
मात्र टाढा भयौ तिमी टाढिएछन मीत हरु।।।

एक झल्को मुस्कान देख्न तिम्रो मिठो अधरमा
तिमीलाई नै उपहार मेरा सयौ ।।।

कसम तोड्ने बानी रैछ तिमी धोके निस्ठुरीको
आँफै बनाइ आँफै तोड्यौ पिरतीका रीत हरु।।।।

Ani reply was like this from Ice and I think this one is perfect reply for my type of Gazal.

बिहानिको शीत सँगै झरे पनि याद हरु,
घाम का यि किरण सँग जुड्छन फेरी साथ् हरु,

अझै पनि मेरो मन मा तिमीलाई नै सजएको छु,
समाज ले भड्काइदिये बनी सकेका बात हरु,

तिमी बिना मुहारको हासो पनि खल्लो लाग्छ,
समेट्दैछु बिख्रिएर भात्किएका आँट हरु,

मुटु पोल्छ अझै मेरो निस्ठुरिको दाग लाग्दा,
तिमीले नै पढएका हौ पिरती का पाठ हरु,

No comments: